Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान
Photo / Coverage: अनलाइन खबर

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी भएको सचिवालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो
OthersJust now

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूलयअनुसा। समायोजन हुँदा १२ हजार ६ सय रुपैयाँ घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको… ...

अनलाइन खबर
‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष
OthersJust now

‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

'रोनाल्डोको अगाडि कुनै पनि भाले हात्ती ढिम्किन पाउँदैन थे, उ बितेपछि कसले यसलाई पकडमा राख्ने भन्ने प्रतिस्पर्धा चर्किएको छ' केन्द्र प्रमुख चौधरी भन्छन्, 'तीन वटा भाले हात्ती भिडिरहेका छन्, अझै ध्रुबे त देखिएको छैन ।' ...

अनलाइन खबर
प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने
OthersJust now

प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् । उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् । त्यसपछि पाँच दिन… ...

अनलाइन खबर
च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति
OthersJust now

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकाको इतिहासलाई गोपालराज वंशावलीले शासक अनुकूल तोडमरोड गरे पनि यहाँका गल्ली, फल्चा र उपेक्षित मूर्तिहरूले प्राचीन किरात सभ्यताको जीवन्त गवाही दिइरहेका छन्। लिच्छवि सेनाले च्यासलमा ८०० किरातीको टाउको काटेर गाडेको फल्चादेखि ‘तेपा’ भित्र लुकेर ज्यान जोगाएका व्यञ्जनकार समुदायको कथा र स्वयम्भूमा बेवारिसे अवस्थामा रहेको किरात राजाको विशिष्ट मूर्तिले उपत्यकाको प्रागैतिहासिक यथार्थको उत्खनन मागिरहेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play