काठमाडौं । नेकपा (एमाले) का सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माण, संवाद र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनको १३औँ महासभालाई सम्बोधन गर्दै
परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण र अन्तर्राष्ट्रिय सहकार्यमा शेरधन राईको जोड

Read Complete Original Article
Published originally on प्रदेश खबर






