Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको शिष्टाचार भेट
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। सो अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । The post परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको शिष्टाचार भेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कोशीमा प्रदेश प्रमुख नियुक्ति अझै अन्योलमा
Latest NewsJust now

कोशीमा प्रदेश प्रमुख नियुक्ति अझै अन्योलमा

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त भएको १५ दिन बितिसक्दा पनि नयाँ नियुक्तिबारे अन्योल कायमै छ । एकातिर मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार फेरबदलको चर्चा राजनीतिक वृत्तमा चुलिँदै गएको... ...

रातोपाटी
जेनजी आन्दोलनका घाइते शान्तनुको उपचारबारे अस्पताल पुगेर मन्त्रीद्वयले लिए जानकारी
Latest NewsJust now

जेनजी आन्दोलनका घाइते शान्तनुको उपचारबारे अस्पताल पुगेर मन्त्रीद्वयले लिए जानकारी

काठमाडौं। जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। महाराजगञ्जस्थित अस्पतालमा उपचाररत ढकालसँग प्रत्यक्ष भेट गरी मन्त्रीद्वयले उनको स्वास्थ्य अवस्था, हालसम्मको उपचार प्रगति र आगामी उपचारका आवश्यकताबारे जानकारी लिए। ...

लुम्बिनी सञ्चार
बनेपामा चलचित्र स्टुडियो निर्माण अघि बढाउन सञ्चारमन्त्रीको निर्देशन
Latest NewsJust now

बनेपामा चलचित्र स्टुडियो निर्माण अघि बढाउन सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा प्रस्तावित अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’ निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। बनेपा नगरपालिका–१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित स्टुडियो निर्माणस्थलको आज निरीक्षण गर्दै उनले स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्मान गर्दै राष्ट्रिय महत्त्वको आयोजना थप ढिलाइ नगरी अघि बढाउनुपर्ने बताए। निर्माणका विषयमा स्थानीयको असहमति र सरोकार ...

नेपालन्युज
बूढीगण्डकी प्राधिकरण गठन अन्तिम चरणमा, सदनमा विधेयक पेस गर्ने तयारी
Latest NewsJust now

बूढीगण्डकी प्राधिकरण गठन अन्तिम चरणमा, सदनमा विधेयक पेस गर्ने तयारी

बूढीगण्डकी जलविद्युत् आयोजनालाई प्राधिकरण मोडलमा अघि बढाउनेगरी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ। प्राधिकरण विधेयकको मस्यौदा बिहीबारसम्म टुंग्याएर आगामी संसद् अधिवेशन सुरु भएको दुई साताभित्र संसद्‌मा पेस गर्ने तयारी भइरहेको छ।  सभामुख डोलप्रसाद अर्यालले बूढीगण्डकी प्राधिकरण विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको र अबको संसद् अधिवेशन सुरु... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement