२१ कात्तिक, काठमाडौं । मानवअधिकारवादी नेता, शान्ति, मातृभाषा अभियन्ता तथा साहित्यकार पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले शनिबार शङ्खधर साख्वा स्मृति पार्क, रत्नपार्कमा कार्यक्रममा आयोजना गरेको कार्यक्रममा उनको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रमका सहभागीहरुले मानवअधिकार लगाएत नेपाल भाषा र संस्कृतिमा तुलाधरले पुर्याएको योगदानको चर्चा गरेका थिए…
पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो

Read Complete Original Article
Published originally on अनलाइन खबर






