काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले सीईओ क्लबमा छनोट हुन सफल अभिकर्ताहरूको सम्मानमा पोखरामा प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको हो । मंसिर १२ गते पोखरास्थित होटल पोखरा ग्राण्डमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका करिब १५० जना अभिकर्ताको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद …
नेशनल लाइफको गण्डकी प्रदेशस्तरीय सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_XlUnBfT3IG.jpg)



