काठमाडौं । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को अध्यक्षमा डा. दिप्तेश अर्याल चयन भएका छन्। संस्थाको तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. सविन कोइराला, महासचिवमा डा. प्रदीप तिवारी र कोषाध्यक्षमा डा. ललितकुमार राजवंशी चयन भएका छन्। त्यस्तै, सहसचिवमा डा. किशोर खनाल र सहकोषाध्यक्षमा डा. सचित...
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अध्यक्षमा डा. दिप्तेश अर्याल चयन

Read Complete Original Article
Published originally on हेल्थवाणी






