प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाली र भारतीय उद्योगी व्यवसायीहरुको उपस्थितिमा इन्डिया–नेपाल बिजनेस फोरम आयोजना हुने भएको छ। मंसिर ६ गते साँझ ताज प्यालेस होटलमा इन्डिया–नेपाल बिजनेस फोरम आयोजना हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो भारत भ्रमणका लागि नयाँ दिल्ली पुग्नेछन्। प्रधानम...
नेपाली र भारतीय उद्योगीको बिजनेस फोरमलाई वाग्ले र खनालसहित भारतीय उद्योगमन्त्री गोयलले सम्बोधन गर्ने

Read Complete Original Article
Published originally on नेपालखबर






