काठमाडौं । साइबर सुरक्षासम्बन्धी ज्ञान, अनुभव र प्रविधिबारे छलफल गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘बिसाइड्स काठमाडौं २०२६’ सम्मेलन आयोजना हुने भएको छ । आगामी नोभेम्बर २१ अर्थात् मंसिर ५ गते काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलन सञ्चालन हुनेछ ।बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने कार्यक्रममा साइबर सुरक्षा क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, इथिकल ह्याकर तथा विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ । साइबर सुरक्षाको क्षेत्रमा सक्रिय विज्ञ तथा यसप्रति रुचि राख्
नेपालमा पहिलोपटक ‘बिसाइड्स काठमाडौं २०२६’ साइबर सुरक्षा सम्मेलन आयोजना हुँदै

Read Complete Original Article
Published originally on आइसिटी समाचार






