काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबल कार्यक्रममा बोल्दै यस्तो आग्रह गरेका हुन् । भारतीय उद्योग परिसंघ (सीआईआई) ले होटल ताज प्यालेसमा आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीका […]
नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह

Read Complete Original Article
Published originally on लोकपथ





