Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत व्यापार विस्तारका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले अघि सारे सातबुँदे प्राथमिकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत व्यापार विस्तारका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले अघि सारे सातबुँदे प्राथमिकता
Photo / Coverage: कान्तिपुर

भारतको नयाँदिल्लीमा आयोजित नेपाल–भारत आर्थिक साझेदारीसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले भारतसँगको व्यापारिक सम्बन्धलाई थप सन्तुलित र व्यावसायिक बनाउनुपर्ने बताएका हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुदूरपश्चिम खप्तड गोल्डकप पुस तेस्रो साता
Latest NewsJust now

सुदूरपश्चिम खप्तड गोल्डकप पुस तेस्रो साता

सुदूरपश्चिम खप्तड गोल्डकपको सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ। आइतबार सुदूरपश्चिम-११ स्पोट्र्स क्लबले पत्रकार सम्मेलन गरेर धनगढी रङ्गशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागिएको जानकारी दिएको छ।  क्लबका महासचिव प्रकाश शाहीले फुटबल खेलको विकास र विस्तारमार्फत सुदूरपश्चिमको पहिचान... ...

नेपालखबर
सर्च इन्जिन अप्टिमाइजेसन (SEO) भनेको के हो? प्रकार, महत्व र काम गर्ने तरिका
Latest NewsJust now

सर्च इन्जिन अप्टिमाइजेसन (SEO) भनेको के हो? प्रकार, महत्व र काम गर्ने तरिका

• सर्च इन्जिन अप्टिमाइजेसन (SEO) भनेको वेबसाइटलाई सर्च इन्जिनमा बढी दृश्यात्मक र सान्दर्भिक बनाउनको लागि गरिने प्रक्रिया हो, जसले सही दर्शकसम्म पुग्न मद्दत गर्दछ। • SEO ले वेबसाइटको सामग्री, संरचना, प्रयोगकर्ता अनुभव र ब्रान्डको विश्वसनीयता सुधार गरेर दीर्घकालीन व्यावसायिक वृद्धि हासिल गर्नमा सहयोग गर्दछ। • सर्च इन्जिनले वेबसाइटलाई क्रल, इन्डेक्स र र्‍याङ्किङ गरेर प्रयोगकर्ताको खोजसँग मिल्ने नतिजा प्रस्तुत गर्छ। ...

नेपालबहस
कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन : डा. शशांक कोइराला
Latest NewsJust now

कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन : डा. शशांक कोइराला

बुटवल । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन् । देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै उनले कांग्रेसलाई कांग्रेसकै... ...

रातोपाटी
प्रधानमन्त्री बालेनको भारत भ्रमण : नेपाल–भारत निजी क्षेत्रबीच उच्चस्तरीय संवाद सुरु
Latest NewsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण : नेपाल–भारत निजी क्षेत्रबीच उच्चस्तरीय संवाद सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने औपचारिक भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँ दिल्लीमा नेपाल–भारत निजी क्षेत्रबीच उच्चस्तरीय संवाद सुरु भएको छ । दुवै देशका निजी क्षेत्रबीच व्यापार, लगानी तथा आर्थिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित संवादको नेतृत्व नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले गरिरहेका छन् । कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement