अहिले केहीबेरमा नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे जानकारी गराउन लागिएको हो ।
नेपाल–भारत दुईपक्षीय वार्ता सकियो, पत्रकार सम्मेलनको तयारी

Read Complete Original Article
Published originally on अनलाइन खबर

अहिले केहीबेरमा नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे जानकारी गराउन लागिएको हो ।
Published originally on अनलाइन खबर

नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् । ...

७ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने भएको छ । १०औं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा गर्ने निर्णय गरेको हो । यसअघि सबै खेल सुर्खेतमै गर्ने तय भएको थियो । लिग चरणका खेलहरु भने सुर्खेतमै हुनेछ । पुरुष फुटबलमा सात प्रदेश… ...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा कर्जा विस्तार र असुलीसम्बन्धी रणनीतिक कार्यक्रम आयोजना गरेको छ । ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुज लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ नाम दिइएको उक्त कार्यक्रममा बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज […] ...

भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हैदरवाद हाउसमा भएको थियो । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षहरूमा छलफल भएको थियो । नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि ...