काठमाडौं । नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा किरणप्रकाश शाख नः निर्वाचित भएका छन्। शुक्रबार राजधानीमा भएको चेम्बरको २५औँ वार्षिक साधारणसभाले शाखस्लाई अध्यक्षमा पुन: चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा सञ्जय शराफ (अग्रवाल), प्रनिल मान सिंह प्रधान, पशुपति देव पाण्डे, राकेश अडुकिया, बलराम गुरुङ, कृष्ण विक्रम शाह, अविनाश वीर सि…
नेपाल–अमेरिका चेम्बरको अध्यक्षमा किरणप्रकाश शाख पुन: निर्वाचित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_XlUnBfT3IG.jpg)



