काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि परिवर्तन गरेको छ । यसअघि ३० सेकेन्डको पल्स अवधि कायम रहेकामा अब सबै देशमा ६० सेकेन्डको पल्स अवधि लागू हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयअनुसार […]
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा पल्स अवधि ३० बाट ६० सेकेन्ड कायम

Read Complete Original Article
Published originally on लोकपथ






