Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

निर्धक्क भएर नेपालमा लगानी भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्धक्क भएर नेपालमा लगानी भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतका निजी क्षेत्रलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका मन्त्री वाग्लेले नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेन–मोदी वार्ता : सीमा विवाद र एयर रुट एजेन्डामै परेनन्
Economy & BusinessJust now

बालेन–मोदी वार्ता : सीमा विवाद र एयर रुट एजेन्डामै परेनन्

नयाँदिल्ली- प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार हुने उच्चस्तरीय वार्तामा नेपालको चासोका प्रमुख विषय सीमा विवाद र थप हवाई प्रवेश मार्ग (एयर रुट) ले प्राथमिकता नपाउने संकेत देखिएको छ। प्रधानमन्त्री शाहको ...

आजको अर्थ
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
Economy & BusinessJust now

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनेभएको छ ।     नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तापछि महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ । आजै प्रधानमन्त्री शाह र भारतीय प्… ...

आर्थिक न्यूज
अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति होला आज ?
Economy & BusinessJust now

अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति होला आज ?

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा ...

अर्थडबली
पहिलो सूर्योदय चिया महोत्सव :पदमार्ग प्रवद्र्धनमा जोड
Economy & BusinessJust now

पहिलो सूर्योदय चिया महोत्सव :पदमार्ग प्रवद्र्धनमा जोड

इलाम । कन्याममा पहिलोपटक आयोजना गरिएको ‘प्रथम सूर्योदय चिया महोत्सव’ चिया पर्यटनको सम्भावना उजागर गर्दै निर्माणाधीन चिया पदमार्गको प्रवद्र्धनमा जोड दिएर सम्पन्न भएको छ ।  चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका–७ कन्याममा दुई दिनसम्म सञ्चालन भएको महोत्सवले चियाखेती, पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई एकै ठाउँमा जोड्ने… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement