‘यो ठेकेदारले देशभरीका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकसर्टमा सबै टर्मिनेट गरिदिने हो । यस्ताले देशलाई नै क्रोनिक बनाउछन् । अर्कोपटक आउँदा कि तालिकामा काम हुनुपर्यो या ठेक्का तोडेको हुनुपर्छ,’ मन्त्री लम्सालले भने ।
नारायणीमा प्रस्तावित सिग्नेचर पुलको ठेक्का तोड्ने पूर्वाधारमन्त्रीको चेतावनी

Read Complete Original Article
Published originally on अनलाइन खबर






