Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नगरकोटको पर्यटन क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नगरकोटको पर्यटन क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन
Photo / Coverage: अनलाइन खबर

१७ कात्तिक, काठमाडौं । काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नगरकोटमा सञ्चालनमा ल्याएको उक्त कार्यालयले विशेषगरी यहाँका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिइने वर्ल्डलिंकले जनाएको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय
OthersJust now

हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

अनलाइन खबर
कांग्रेस आधिकारिकता विवादमा सार्वजनिक विषयबारे निष्पक्ष छानबिन गर्न देउवा समूहको माग
OthersJust now

कांग्रेस आधिकारिकता विवादमा सार्वजनिक विषयबारे निष्पक्ष छानबिन गर्न देउवा समूहको माग

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । ‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक… ...

अनलाइन खबर
गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ
OthersJust now

गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोक । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकबासीले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति नेपथ्य कन्सर्ट ऐतिहासिक क्षण बन्न पुगेको छ ।’ यस रंगशालामा अरू बेला प्यारापिटभरि बसेर मैदानमा खेल हेर्ने गरेका दर्शक आइतबार… ...

अनलाइन खबर
नानो फर्टिलाइजर र प्राङ्गारिक मल ‘आवश्यक पदार्थ’ सूचीमा, मल नियन्त्रण आदेश २०८३ स्वीकृत
OthersJust now

नानो फर्टिलाइजर र प्राङ्गारिक मल ‘आवश्यक पदार्थ’ सूचीमा, मल नियन्त्रण आदेश २०८३ स्वीकृत

रासायनिक मलको विकल्प र माटोको स्वास्थ्य सुधारका लागि विश्वभरि नै नानो र जैविक मल प्रयोग बढिरहेको सन्दर्भमा नेपाल सरकारले यसलाई आवश्यक पदार्थमा राखेर प्रवर्द्धन गर्न खोजेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play