काठमाडौं । कामना सेवा विकास बैंकले धरानका टेम्पु तथा सिटी सफारी चालकहरूलाई २०० थान डस्टबिन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धरान उपमहानगरपालिका–१२ मा सञ्चालनमा रहेका टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन वितरण गरेको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ र धरान उपमहानगरपालिका–१२ का […]
धरानका टेम्पु तथा सिटी सफारी चालकलाई कामना बैंकले दियो २०० ‘डस्टबिन’

Read Complete Original Article
Published originally on लोकपथ






