काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा ११० जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नगद रकम, तास र कौडासहित पक्राउ गरेको हो। प्रहरीका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। सोमबार दिउँसो पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका&…
देशका विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






