नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बैतडीका सुरेन्द्र चन्दलाई मनोनीत गरेको छ। ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा शशांक कोइरालाले चन्दलाई अध्यक्षमा मनोनीत गरेका हुन्। उनलाई विधानको धारा ४२ (१) बमोजिम सेनानी संघको अध्यक्षमा मनोनीत गरिएको पत्रमा उल्लेख छ। ...
देउवा समूहका चन्द बने प्रजातन्त्र सेनानी संघको अध्यक्ष

Read Complete Original Article
Published originally on नेपालखबर






