आन्तरिक राजनीतिक झमेलामा सरकार परेन भने प्रधानमन्त्री वालेन्द्र शाह आफ्नो पहिलो औपचारिक भ्रमणका क्रममा भारत जाने तयारीमा तीव्र रूपमा जुटेका छन्। तर यो भ्रमण नै टार्ने गरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र चलिरहेको खेलमा विपक्षी दलहरूको पनि समर्थनका बिच संशय अझै रहिरहेको छ। बिहीबार प्रधानमन्त्री शाहसँग आधा घण्टाभन्दा कम समयको भेटमा भारतका विदेश...
दिल्लीमा प्रधानमन्त्री शाहलाई राष्ट्रपतिको ‘स्टेट डिनर’, मोदीको रात्रिभोज

Read Complete Original Article
Published originally on नेपालखबर






