प्रधानमन्त्री वालेन्द्र शाहको राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेको प्रतिनिधिमण्डलले नेपालले मागेको ‘एयर-रूट’ लाई प्रमुख एजेन्डा र प्रतिष्ठाको विषय बनाएर छलफल गरिरहेको छ। प्रधानमन्त्री शाहसँग आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। त्यस्तै, भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री शिशिर ख...
दिल्लीमा प्रधानमन्त्री शाहको टिम भन्छ: एयर-रूट पाए मात्रै भारत भ्रमण ‘ब्रेक-थ्रु’ भएको मानिन्छ

Read Complete Original Article
Published originally on नेपालखबर






