दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट
दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

Read Complete Original Article
Published originally on नेप्लेज

दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट
Published originally on नेप्लेज

महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको कुस्ती खेलको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट भएका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिए । सुदूरपश्चिम प्रदेशबाट दशौँ राष्ट्रिय प्रतियोगिताका लागि पुरुष ५७ किलो […] ...

काठमाण्डु- क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासपछिको पहिलो खेलमै पोर्चुगलले घरेलु मैदानमा अहिलेसम्मकै खराब प्रतिस्पर्धात्मक हार बेहोरेको छ । शनिबार राति यूईएफए नेसन्स लिगअन्तर्गत भएको खेलमा डेनमार्कले पोर्चुगललाई उसकै घरेलु मैदानमा ४–१ गोलले पराजित गरेको हो । रोनाल्डोको अनुपस्थितिमा मैदान उत्रिएको पोर्चुगलले खेलभर अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । घरेलु समर्थकले खेलाडीको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै हुटिङसमेत गरेका […] ...

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ । यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट […] ...

एनपीएल सिजन ३ : आज लिग चरणका अन्तिम दुई खेल हुँदै ...