...
थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता

Read Complete Original Article
Published originally on ओएसनेपाल

...
Published originally on ओएसनेपाल

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । दलेलाले नेपालका लागि भारतको आगामी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । ...

नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५२३ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी शिखर ...

नोभेम्बर ३ को अमेरिकी मध्यावधि निर्वाचनको मुखमा बाहिर आएका लगभग सबैजसो प्रमुख सर्वेक्षण, चुनावी पूर्वानुमान र बेटिङ मार्केटहरूले डेमोक्र्याटिक पार्टीको एकपक्षीय जित (ब्लू वेभ) हुने सङ्केत गरेका छन्। ...