नागरिक उड्डयन मन्त्रालयका अनुसार आगमन कक्षको लगेज सङ्कलन क्षेत्रमा यो प्रणाली सञ्चालनमा ल्याइएको हो।
त्रिभुवन विमानस्थलमा लगेज व्यवस्थापनका लागि 'लाइभ फिड' शुरू

Read Complete Original Article
Published originally on हाम्राकुरा

नागरिक उड्डयन मन्त्रालयका अनुसार आगमन कक्षको लगेज सङ्कलन क्षेत्रमा यो प्रणाली सञ्चालनमा ल्याइएको हो।
Published originally on हाम्राकुरा

नेपाल र भारतबिचको करिब १ हजार ८ सय किलोमिटर लामो खुला सिमाना ऐतिहासिक, सांस्कृतिक र पारिवारिक सम्बन्धका दृष्टिले जति सहज छ, आर्थिक र राजस्व सुरक्षाका दृष्टिले त्यति नै संवेदनशील र... ...

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । बिहीबार पेस भएको रिट अध्ययनकै क्रममा रहेको भन्दै बिहीबार दर्ता भएको थिएन । उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय आज हुने सर्वोच्च अदालतले जनाएको छ । सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । ...

सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच खटपट हुन थालेको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिन्ता व्यक्त गरेका छन्। खासगरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएपछि सरकार र सत्ताधारी रास्वपाबिच तालमेल नमिलिरहेको कुरा सतहमा देखिएको छ। यही क... ...

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले क्यानडाका ब्याटर युवराज सम्रा र यूएईका बलर मारुफ मर्चेन्टलाई अनुबन्ध गरेको छ। पोखराले जारी एनपीएलको बाँकी खेलका लागि एसोसिएट राष्ट्रका दुई खेलाडी अनुबन्ध गरेको हो। टी२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेका क्यानडाका युवराज सम्रा ओपनिङ ब्याटर हुन्। २० वर्षीय सम्राले... ...