चितवन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार जारी गरेको सूचनामा बिहान ११ देखि दिउँसो ४ बजेसम्म बाटो बन्द हुने उल्लेख छ ।
तुइनखोलाको पहिरो सफा गर्न आइतबारदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द

Read Complete Original Article
Published originally on कान्तिपुर






