दाेलखाकाे उत्तरी बजार नजिकै तामाकोशीमा पाैडी खेल्दा अन्दाजी १२ वर्षीय बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
तामाकोशीले बगाउँदा एक बालक बेपत्ता

Read Complete Original Article
Published originally on कान्तिपुर

दाेलखाकाे उत्तरी बजार नजिकै तामाकोशीमा पाैडी खेल्दा अन्दाजी १२ वर्षीय बालक बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
Published originally on कान्तिपुर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन्। पार्टीले सार्वजनिक गरेको प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थाअनुसार सक्रिय सदस्यहरूमध्येबाट महिला ३, उत्पीडित १ तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका समुदायको प्रतिनिधित्व हुने गरी २ जना निर्वाचित हुनेछन्। यसरी प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट कुल ९ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्। ...

रारालाई पहिलोपटक देख्ने मानिसले त्यसको आकारभन्दा पहिले रङ सम्झन्छ। पहाडको काखमा फैलिएको नीलो पानी, किनारमा उभिएका अग्ला सल्लाका रूख र पानीमा देखिने हिमाली आकाशको प्रतिबिम्ब। बिहानको प्रकाशमा तालको सतह गाढा देखिन सक्छ। घाम चढ्दै जाँदा नीलो रङ अझ स्पष्ट हुन्छ भने साँझको प्रकाशले त्यसलाई अर्कै स्वरूप दिन्छ। एउटै ताल दिनभरि फरक-फरक देखिनु राराको आकर्षक विशेषतामध्ये एक हो। यहाँको सौन्दर्य कुनै एउटा ...

म्यानचेस्टर । ‘डेभिड गिल र सर एलेक्स फर्गुसन बाहिरिएपछिका ११ वर्षलाई हेर्ने हो भने यहाँ प्रशिक्षकहरूको लामो लर्को नै लाग्यो,’ म्यानचेस्टर युनाइटेडमा ईनिओसको तर्फबाट सेयर स्वामित्व लिएलगत्तै सन् २०२४ को... ...

भारतको मौसम विज्ञान विभागले बंगालको खाडीमा चक्रवाती आँधी बन्ने सम्भावना देखिएको जनाएको छ। विभागका नोभेम्बर १६ को साँझसम्ममा न्यून चापीय क्षेत्र तीव्र गतिमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना देखिएको हो। नोभेम्बर १३ बिहान ५:३० बजे दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र बिहान ८:३० बजेसम्म यहीँ थियो। तर यो न्यूनचापीय क्षेत्... ...