२० कात्तिक, काठमाडौं । कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिम रोएल्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । दक्षिण अप्रिकाका आक्रमक ब्याटर मिलरले यही खेलबाट एनपीएलमा डेब्यु गरेका हुन् । उनले डेब्यु खेलमै ३८ बल खेल्दै ५ चौका र १ छक्का मदतमा ५० रन बनाएका हुन् ।
डेभिड मिलरको अर्धशतक

Read Complete Original Article
Published originally on अनलाइन खबर






