काठमाडौं : शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेसँगै यतिबेला ठमेलका
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

Read Complete Original Article
Published originally on प्रदेश खबर






