काठमाडौं । टीभीएस मोटर कम्पनी र यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका विभिन्न सरकारी तथा सामाजिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थालाई मोटरसाइकल प्रदान गरिएको हो । हस्तान्तरण गरिएका […]
टीभीएस र जगदम्बा मोटर्सद्वारा नुवाकोट र रसुवाका विभिन्न संस्थालाई २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

Read Complete Original Article
Published originally on लोकपथ





