Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनएले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
टर्कीमा नेपाली श्रमिकका समस्या समाधान गर्न एनआरएनएले परराष्ट्रमन्त्रीलाई बुझायो ज्ञापनपत्र
Photo / Coverage: लोकपथ

काठमाडौं । टर्कीमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका श्रम शोषण, वैदेशिक रोजगारमा ठगी, कन्सुलर सेवाको अभाव र कानुनी असुरक्षालगायतका समस्या समाधान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपाल सरकारसँग ठोस पहल गर्न माग गरेको छ । एनआरएनए टर्कीले नेपाली श्रमिक तथा गैरआवासीय नेपाली समुदायका समस्या समेटेर परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष ६ बुँदे मागसहितको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शीर्ष ४ मा पुग्न निर्णायक भिडन्त (भिडियो)
Latest NewsJust now

शीर्ष ४ मा पुग्न निर्णायक भिडन्त (भिडियो)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार दुई महत्त्वपूर्ण खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दा दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स... ...

रातोपाटी
दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय युवक मृत फेला
Latest NewsJust now

दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय युवक मृत फेला

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् । स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव आज बाँधबाट निकालिएको हो । सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीका अनुसार सशस्त्र प्रहरी बल नेपालको शमशेरगञ्जस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीले बाँधको करिब ३० फिट गहिराइमा माटोमा गाडिएको अवस्थामा चौधरीको […] ...

लोकपथ
तिहार बिदामा निर्वाचन क्षेत्रका विकास आयोजना अवलोकनमा मन्त्री र सांसद
Latest NewsJust now

तिहार बिदामा निर्वाचन क्षेत्रका विकास आयोजना अवलोकनमा मन्त्री र सांसद

रुपन्देही, कात्तिक २७ गते । तिहार बिदामा गृहजिल्ला आएका रुपन्देहीका संघीय मन्त्री तथा सांसद निर्वाचन क्षेत्रका विकास निर्माणका कामको अवलोकन र जनभेटघाटमा व्यस्त हुनुभएको छ ।भौतिक पू... ...

गोरखापत्र
गोताखोर टोलीले निकाल्यो सिँचाइ बाँधमा बेपत्ता युवकको शव
Latest NewsJust now

गोताखोर टोलीले निकाल्यो सिँचाइ बाँधमा बेपत्ता युवकको शव

घोराही (दाङ) । दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ । सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टिमबाट प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएका विशेष टोलीले बाँधको ३० फिट पानी मुनि माटोमा गाडिएको अवस्थामा आज शव फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्किले जानकारी दिए । छ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play