गत आर्थिक वर्ष उद्योगको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा झरेको छ ।
झनै घट्यो उद्योगहरूको क्षमता उपयोग

Read Complete Original Article
Published originally on अनलाइन खबर

गत आर्थिक वर्ष उद्योगको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा झरेको छ ।
Published originally on अनलाइन खबर

कांग्रेसले देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदमुक्त गर्ने तयारी गरेको छ । सभापति गगन थापाले एउटै दलको दुई महाधिवेशन हुन नसक्ने चेतावनी दिँदै उक्त पक्षमा लाग्ने जनप्रतिनिधि हटाउने संकेत गरेका छन् । ...

भारत सीमा क्षेत्र दार्चुलाको हुती आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ६ बजेर ३१ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु दार्चुलाको हुती आसपास नेपाल–भारत सीमा क्षेत्रमा रहेको केन्द्रले जनाएको छ। ...

सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलबाट दुई उत्कृष्टता अवार्ड प्राप्त गरेको छ। भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई कार्ड व्यवसायमा गरेको प्रदर्शनका आधारमा सम्मानित गरिएको हो। बैंकले ‘एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ अवार्ड प्राप्त गरेको छ। ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप क्रेडिट कार्ड ...

समितिले आफ्नो प्रतिवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ । समितिले दुर्घटनाको सम्भावित कारणमा चालकको थकान र अपर्याप्त आरामलाई पहिलो नम्बरमा राखेको छ । ...