नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन)ले श्रीलंकाको सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सीआईआर)सँगको सहकार्यमा महिला पत्रकारहरूका लागि "रिपोर्टिङ फ्रम द फ्रन्टलाइन्स: क्लाइमेट क्राइसिस सेफ्टी ट्रेनिङ फर वुमन जर्नलिस्ट्स" शीर्षकमा तालिम प्रदान गरेको छ ।
जलवायु संकट रिपोर्टिङमा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी तालिम

Read Complete Original Article
Published originally on NIMJN






