Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

जनवरीभित्रै चीन भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, तयारीमा जुट्यो परराष्ट्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनवरीभित्रै चीन भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, तयारीमा जुट्यो परराष्ट्र
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ जनवरी २०२७ भित्रै उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका लागि चीनस्थित नेपाली दूतावास र काठमाण्डुस्थित चिनियाँ दूतावासले आवश्यक तयारी गरिरहेका छन् । चीन भ्रमण गराउन परराष्ट्रमन्त्री, परराष्ट्र सचिव लगायत मन्त्रालयले पनि तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनले हालै भारत भ्रमण गरिसकेका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट
Latest NewsJust now

जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

जनकपुरधाम । धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्यासम्म यात्रा गर्न ...

केन्द्रबिन्दु
टुकुचाबाट खसीको भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ
Latest NewsJust now

टुकुचाबाट खसीको भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ

काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्न लागिएको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । प्रहरीले जाँच गर्ने क्रममा ५६७ किलो बाख्रीको मासुसहित ८ जनालाई नियन्त्रणमा ...

कर्पोरट खबर
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत
Latest NewsJust now

कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत

• नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोग गर्न रोक्न नसकिने दाबी गरेका छन्। • महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने चाहना रहेको र पार्टीको संगठनात्मक एकता प्राथमिकता हुनुपर्ने बताएका छन्। • नेपाली कांग्रेसको १५औं महाधिवेशन मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने तयारी भइरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement