काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसालाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा शनिबार जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले अब जनतामाझ आश्वासन र वाचापत्र नभई कामको परिणाम लिएर जाने बताए । उनले जनताले पार्टीलाई दिएको विश्वासलाई सम्मान […]
जनताको विश्वास खेर जान दिँदैनौँ : रवि लामिछाने

Read Complete Original Article
Published originally on लोकपथ






