काठमाण्डु– एनपीएल अन्तर्गतको नवौं खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएकाे हाे । जनकपुरका लागि तृतराजले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यो […]
जनकपुरले पोखरालाई दियाे १४८ रनको लक्ष्य

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






