Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशा
Photo / Coverage: अनलाइन खबर

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाममा पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमनमा थप सहज हुने अपेक्षा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘प्रायोजित म्यानुफ्याक्चर न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ’
OthersJust now

‘प्रायोजित म्यानुफ्याक्चर न्यारेटिभ मेरो वरिपरि ल्याइएको छ’

फिक्सर इनाम सापकोटा अहिले प्रहरीको अनुसन्धानको लागि हिरासतमा छन् त्यहाँ सोध्ने प्रश्न हो । अनुसन्धान फेयर भयो कि भएन भनेर हेर्ने यसमा को-को जोडिए त्यो सबै कुराहरु खोतल्ने प्रेसको पनि यही जिम्मा हो । ...

अनलाइन खबर
प्रधानमन्त्री कार्यालयको २०७ नम्बर कोठामा कार्कीलाई छुट्टै कार्यकक्ष, पत्र लिन गएनन्
OthersJust now

प्रधानमन्त्री कार्यालयको २०७ नम्बर कोठामा कार्कीलाई छुट्टै कार्यकक्ष, पत्र लिन गएनन्

हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । कार्कीलाई भने नयाँ दरबन्दी सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी निर्णय लिएको थियो । ...

अनलाइन खबर
यामाहा एक्सएसआर १५५ : क्लासिक लुक्स र आधुनिक प्रविधि संयोजन (भिडियो)
OthersJust now

यामाहा एक्सएसआर १५५ : क्लासिक लुक्स र आधुनिक प्रविधि संयोजन (भिडियो)

एक्सएसआर १५५ को सबैभन्दा ठूलो आकर्षण यसको डिजाइन हो । गोलो हेडलाइट, टियरड्रप आकारको फ्युल ट्यांकी र क्लासिक शैलीको सिटले यसलाई परम्परागत मोटरसाइकलको लुक्स दिन्छ । ...

अनलाइन खबर
इजरायलले गाजामा बाल स्वास्थ्य र उपचार अस्वीकार गर्दछ : मानवअधिकारवादी
OthersJust now

इजरायलले गाजामा बाल स्वास्थ्य र उपचार अस्वीकार गर्दछ : मानवअधिकारवादी

उनीहरुले व्यवहारमा बाधा पुर्याउनु गाजामा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको हिस्सा भएको उल्लेख गर्दै परिवारहरूले पनि आवास, आय र आधारभूत सेवाहरूको अभावको बोझ बोकेको जनाएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play