उदयपुर : देशका विभिन्न जिल्लामा भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण भइरहेका बेला उदयपुरको चौदण्डीगढी नगरपालिकाले भोगाधिकार पुर्जा वितरणलाई तीव्रता दिएको छ । नगरपालिकाले सोमबार वडा नम्बर २ झोडापाटाबाट ३६४ परिवारलाई भोगाधिकार पुर्जा वितरण
चौदण्डीगढीमा ३६४ परिवारलाई भोगाधिकार पुर्जा वितरण

Read Complete Original Article
Published originally on प्रदेश खबर






