काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) २०८३ फागुन हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै फागुन २३ गतेबाट महोत्सवको सुरु हुने बताइएको छ। आयोजकका अनुसार फागुन २४ गते सुर्खेतको होटल शुभमा कर्णाली पर्यटन चलचित्र संवाद तथा विशेष चलचित्र…
चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन हुँदै

Read Complete Original Article
Published originally on अनलाइन खबर






