Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन
Photo / Coverage: मकालु खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । मुख्य सचेतक बुर्लाकोटीले भ्रमणको आवश्यक तयारी र प्रभावकारी सहभागिताका लागि सभापति […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राप्रपाको महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ प्रतिनिधि छानिने
Latest NewsJust now

राप्रपाको महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ प्रतिनिधि छानिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन्। पार्टीले सार्वजनिक गरेको प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थाअनुसार सक्रिय सदस्यहरूमध्येबाट महिला ३, उत्पीडित १ तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका समुदायको प्रतिनिधित्व हुने गरी २ जना निर्वाचित हुनेछन्। यसरी प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट कुल ९ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्। ...

कर्पोरट खबर
कर्णालीको काखमा मौन संसार
Latest NewsJust now

कर्णालीको काखमा मौन संसार

रारालाई पहिलोपटक देख्ने मानिसले त्यसको आकारभन्दा पहिले रङ सम्झन्छ। पहाडको काखमा फैलिएको नीलो पानी, किनारमा उभिएका अग्ला सल्लाका रूख र पानीमा देखिने हिमाली आकाशको प्रतिबिम्ब। बिहानको प्रकाशमा तालको सतह गाढा देखिन सक्छ। घाम चढ्दै जाँदा नीलो रङ अझ स्पष्ट हुन्छ भने साँझको प्रकाशले त्यसलाई अर्कै स्वरूप दिन्छ। एउटै ताल दिनभरि फरक-फरक देखिनु राराको आकर्षक विशेषतामध्ये एक हो। यहाँको सौन्दर्य कुनै एउटा ...

नेपालन्युज
युनाइटेड जोगाउने जिम्मा अब पोचेटिनोको काँधमा
Latest NewsJust now

युनाइटेड जोगाउने जिम्मा अब पोचेटिनोको काँधमा

म्यानचेस्टर । ‘डेभिड गिल र सर एलेक्स फर्गुसन बाहिरिएपछिका ११ वर्षलाई हेर्ने हो भने यहाँ प्रशिक्षकहरूको लामो लर्को नै लाग्यो,’ म्यानचेस्टर युनाइटेडमा ईनिओसको तर्फबाट सेयर स्वामित्व लिएलगत्तै सन् २०२४ को... ...

रातोपाटी
भारतको मौसम विभागले भन्यो- बंगालको खाडीमा फेरि चक्रवात बन्ने सम्भावना देखियो
Latest NewsJust now

भारतको मौसम विभागले भन्यो- बंगालको खाडीमा फेरि चक्रवात बन्ने सम्भावना देखियो

भारतको मौसम विज्ञान विभागले बंगालको खाडीमा चक्रवाती आँधी बन्ने सम्भावना देखिएको जनाएको छ।  विभागका नोभेम्बर १६ को साँझसम्ममा न्यून चापीय क्षेत्र तीव्र गतिमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना देखिएको हो।  नोभेम्बर १३ बिहान ५:३० बजे दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र बिहान ८:३० बजेसम्म यहीँ थियो। तर यो न्यूनचापीय क्षेत्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play