हामीले गणतन्त्र त जित्यौं, तर जितेको त्यो गणतन्त्र अहिले अर्कैको पासोमा परेको छ । देशका नयाँ–पुराना पार्टीका नेताहरूमा गणतान्त्रिक समाजका लागि सुहाउँदो पद्धति निर्माण गर्ने चाहना प्रकट हुन सकेको देखिँदैन।
चाडबाडमा चञ्चल राजनीतिक चिन्तन

Read Complete Original Article
Published originally on कान्तिपुर






