काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारअन्तर्गत लक्ष्मीपूजाका दिन विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ । प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत्को माग धान्न पर्याप्त विद्युत् उपलब्ध हुने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार उक्त दिन विद्युत्को माग आन्तरिक उत्पादनबाटै सहज रूपमा पूरा हुनेछ । लक्ष्मीपूजाको समयमा […]
चाडपर्वमा विद्युत् कटौती हुन नदिन प्राधिकरणले थाल्यो तयारी

Read Complete Original Article
Published originally on लोकपथ






