नेपालमा उद्योग स्थापना गर्नुभन्दा उद्योग चलाउन र विस्तार गर्न झन कठिन छ । उद्योगीले कच्चा पदार्थदेखि बजारसम्मको चुनौती सामना गर्नुपर्ने हुन्छ । त्यसमा पनि सरकारी नीति, प्रशासनिक प्रक्रिया र विभिन्न निकायको झन्झटले औद्योगिक विकासलाई प्रभावित बनाउने गरेको छ । नेपालमा औद्योगिक विकासको प्रारम्भिक चरणदेखि नै यस्ता चुनौती भोग्दै आएका उद्योगीमध्ये एक हुन कृष्णप्रसाद आचार्य । गण्डकी न…
चाउचाउमा लागेको अन्तशुल्क राजा विरेन्द्रले भनेको केहि मिनेटमै मिनाह गराए : रारा चाउचाउका संस्थापक कृष्णप्रसाद आचार्यको संघर्ष र अनुभव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_TcMY49kTS2.jpg)
