काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा खसेको सुक्खा पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। पहिरोका कारण रातिदेखि अवरुद्ध सडक बिहान ७ः४५ बजेदेखि खुलेको चितवन प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोमबार राति करिब ११ बजे घोप्टेभीरमा पहिरो खसेको थियो। पहिरोले सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका …
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





