नेपाल राष्ट्र बैंकले आज कात्तिक २६ गते बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ २१ पैसा छ। हिजो बुधबार खरिददर खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो। यसैगरी युरोपियन...
घट्यो अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य

Read Complete Original Article
Published originally on नेपालखबर






