हाम्रो तिहारमा मनाइने पाँचवटा उत्सवमध्ये दुई दिन गाईतिहार र गोवर्धन पूजा गाईगोठ केन्द्रित छन्। गाउँघरमा गाईगोठमै गएर पूजा गर्ने चलन भए पनि सहरमा त्यो प्रचलन बनेको छैन । राजधानी उपत्यकामा हजारौँको सङ्ख्यामा रहेका गाईगोठहरूमध्ये सीमित गाईगोठहरू मात्रै गाईको स्वास्थ्यलाई ध्यान दिएर स्वच्छ र खुला वातावरणमा निर्मित छन् । अधिकांश भने साँघुरा र घुमफिर गर्न नमिल्ने…
गाईको नाकको डोरी

Read Complete Original Article
Published originally on अनलाइन खबर






