सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको छ। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहका कदमविरुद्ध खराे रूपमा प्रस्तुत भएका थापाविरुद्ध निगरानी बढाएको पाइएको हाे। प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेस आधिकारिकताबारे दिएको भनिएको बयान प्...
गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँको, बढ्यो प्रहरी निगरानी

Read Complete Original Article
Published originally on नेपालखबर



_Dfkwa8n9SX.jpg)


