काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिचको खेल हेर्न समर्थकहरु त्रिवि क्रिकेट मैदान पुगेका छन्। अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिमले विजेता लुम्बिनीलाई १०६ रनको लक्ष्य दिएको छ।
खेल हेर्न त्रिवि क्रिकेट मैदान समर्थक, तस्बिरहरू

Read Complete Original Article
Published originally on रातोपाटी


_cvUCBlwFTZ.jpg)



