आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको हो । जबकि सुरुवाती पहिलो सातामा १० करोडभन्दा बढी आम्दानी गरेको थियो । दसैँको छेको पारेर प्रदर्शनमा आएका अन्य तीन नेपाली फिल्मजस्तै ‘कबड्डी’ ले पनि अपेक्षित बजार लिन सकेन…
खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

Read Complete Original Article
Published originally on अनलाइन खबर






