Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना
Photo / Coverage: अनलाइन खबर

२६ कात्तिक, वीरगञ्ज (पर्सा) । खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको थियो । खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत
OthersJust now

नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

नेपाली कांग्रेसले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरीलाई मनोनीत गरेको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कार्तिक २६ गते गिरीलाई महासंघको अध्यक्षमा मनोनीत गरेको हो । समितिका तर्फबाट प्रा.डा. शशांक कोइरालाले गिरीलाई पठाएको पत्रमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअ र पार्टीको विधान बमोजिम अध्यक्षमा मनोनयन गरिएको उल्लेख छ । गिरीलाई आगामी ६ महिनाभित्र नेपाल सांस्कृतिक महासंघको महाधिवेशन सम्पन्न गरी संगठनलाई ...

पर्दाफास
नेपालले इस्टोनियाको डिजिटल शासन प्रणालीबाट सिक्ने, सहकार्य विस्तारबारे छलफल
OthersJust now

नेपालले इस्टोनियाको डिजिटल शासन प्रणालीबाट सिक्ने, सहकार्य विस्तारबारे छलफल

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियु) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा कतारको दोहामा भएको भेटवार्तामा दुवै मन्त्रीबीच डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रुपान्तरण, साइबर सुरक्षा तथा ...

पर्दाफास
अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री
OthersJust now

अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री

बुधबार सर्लाहीबाट काठमाडौं आएका चालक पर्याप्त आराम नलिँदै, अनिँदो अवस्थामै मध्यराति यात्रु संकलन गरी हिँडेका थिए । ...

अनलाइन खबर
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन
OthersJust now

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play