अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० तीव्रताको भूकम्प गएको छ। भूकम्पका झट्का लस एन्जलससहित आसपासका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। भूकम्पका कारण लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल (एलएएक्स) मा केही क्षति भएको छ भने अवतरणका लागि आउँदै गरेका केही विमानलाई पुनः फर्काइएको छ। भूकम्पका बेला विमानस्थलको एक टर्मिनलको छतबाट टायल खसेका थिए। विमानस्थलका केही …
क्यालिफोर्नियामा भूकम्प झट्का, लस एन्जलस विमानस्थलमा क्षति उडानहरू फर्काइयो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_kZcik9La6k.jpg)
